आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

औषधीको अमृत वृक्ष पीपल ! नाम एक, उपचार अनेक

  • प्रकाशित मिति : शुक्रबार, माघ ११, २०७५



  • काठमाडौँ । पिपल त हामी सबैले चिनेकै छौँ । हिन्दु धर्ममा निकै बिशेष मानिने पिपल स्वास्थ्यका लागि पनि निकै लाभदायिक छ। यो विशेष गरि नेपालको दक्षिणी भागमा पाइन्छ। यो विशेष प्रकारको आयुर्वेद रुखको रुपमा पनि चिनिन्छ।

    यसलाई आयूर्वेदको खजना पनि भनिन्छ। यसले धेरै विरामीको उपचार समेत गर्ने गर्दछन् । गोनोरिया, डाइरिया, नसाको दर्द लगायतका समस्याका लागि यो अचुक ओखती हो। यसकारण मानव स्वास्थ्यको लागि पिपलको उपयोगी यसकार छ। छाला चाउरीपना पर्नबाट बचाउँछ।

    १) पीपलको जरामा रहेको एन्टीअक्सीडेन्ट सबैभन्दा धेरै रहेको हुन्छ। यही गुणको कारणले पिपलको जराले वृद्धावस्थामा हुने चाउरीपनाबाट बचाउँछ। यसको जरालाई काटेर पानीमा मिलाइ पिसेर छालामा लगाएमा जस्तोसुकै चाउरिएको छाला नरम र मुलायम हुन जान्छ।

    २) दाँत हल्लिन र सड्नबाट जोगाउँछ पीपलको १० ग्राम छाला, कत्था तथा २ ग्राम कालो मरिचलाई पिसेर पाउडर बनाउनुहोस। यही पाउडरलाई मन्जन बनाएर दैनिक दाँत माझेमा दाँत हल्लिन, सड्न र स्वासको दुर्गन्धबाट हटाउँछ। मनमा हर्ष जगाउँछ। दमको रोगीलाई दमदार पीपलको जराभित्र रहेको भागलाईनिकालेर सुकाउनुस्। यसलाई मसिनो बनाएर चूर्ण बनाउनुस्। जसले दमरोगीलाई दमदार औषधिको काम गर्नेछ।

    ३) दमको बिरामीलाई आराम दिन्छ। फाटेको खुट्टालाई जोगाउँछ पीपलको पातलाई दूधमा चोभेर खुटामा लगाउनाले फाटेको खुट्टालाई राहत दिन्छ। छाला पनि नरम बनाउँछ। यसका साथै तालु समे नरम हुन्छ। चर्म रोगमा उपयोगी पिपल बहु रोगको उपचारमा अचुक औषधि मानिन्छ। यसको नरम पातलाई राम्ररी चपाएर खाएमा छाला सम्बन्धी चर्म रोगमा बहुउपयोगी हुन्छ।

    ४) घाउ पुर्नलाई प्रभावकारी पीपलको ताजा पातलाई तातो बनाएर घाउमा लेप लगाएमा शरीरमा रहेको जस्तोसुकै घाउ सुख्खा हुन्छ अर्थात निको हुन्छ। यसका साथै धेरै गहिरो घाउ भएमा तातो पातलाई सेलाएर घाउमा लेप लगाएमा केही दिनमै घाउ गरिएर आउँछ।

    जसले शरीरलाई आराम दिन्छ। पेटको रोगको निदान पिपललाई पत्त नाशक मानिन्छ। यसको मतलब पेटको समस्यासँग सम्बन्धित सबै कब्जियतसँग काम गर्दछ। पित्त बढेमा वा पेटमा ग्यास भरिएमा यसको ताजा पातलाई साँझ विहान एक एक चम्ची सेवन गरेमा पित्तको नाश हुन्छ र पेट ठिक हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij