प्रकाशित मिति : शनिबार, माघ १२, २०७५
मेष
आजको दिन मिश्रित फल प्राप्त हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । आर्थिक पक्ष बलियो रहनेछ । आँखा या कानको समस्याले सताउनेछ ।
वृष
आर्थिक लाभ हुनेछ । पारिवारिक जीवनमा समस्या आउन सक्छ । सम्पत्ति संग सम्बन्धित समस्याले गर्दा तनाव उत्पन्न हुनेछ । बोलीमा नियन्त्रण गर्नुपर्नेछ ।
मिथुन
कार्यस्थलमा आफूलाई प्रमाणित गर्ने अवसर मिल्नेछ । प्रतिष्ठित व्यक्तिहरुको सहयोग मिल्नेछ । परिवारमा शान्ती छाउनेछ । समाजमा मान प्रतिष्ठा मिल्नेछ ।
कर्कट
फजुल खर्च बढ्नेछ । जीवनसाथीको स्वास्थ्यका कारण तनाव बढ्नेछ । प्रतिस्पर्धीहरुले खुट्टा तान्ने प्रयास गर्नेछन् । यात्रा सोचे अनुसार हुनेछैन ।
सिंह
मान प्रतिष्ठा बढ्नेछ । आर्थिक लाभ मिल्नेछ । व्यवसायमा प्रभावशाली व्यक्तिको साथ मिल्नेछ । साहित्य तर्फ सफलता मिल्नेछ । मालसमान चोरिने सम्भावना रहेकोले सतर्कता अपनाउनु राम्रो हुनेछ ।
कन्या
धनको वृद्धि हुनेछ । भौतिक सुख मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । फजुल खर्च बढ्नेछ ।
तुला
परिवारमा मतभेद उत्पन्न हुनेछ । आफ्नो बोली र व्यवहारमा नियन्त्रण गर्नुपर्ने समय छ । नयाँ काम सुरु गर्नको लागि आजको दिन उचित छैन ।
आमाको स्वास्थ्यका कारण तनाव उत्पन्न हुनेछ ।
वृश्चिक
सबै काममा सफलता मिल्नेछ । व्यवसायमा उन्नति हुनेछ । प्रतिष्ठित व्यक्तिहरुको सहयोग मिल्नेछ । परिवारमा खुशी छाउनेछ । धार्मिक तथा सामाजिक काममा सहभागी भइनेछ ।
धनु
आत्मविश्वासमा वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । नयाँ सम्बन्धहरु स्थापित हुनेछन् । आफ्नो योग्यता सावित गर्नको लागि उपयुक्त अवसर मिल्नेछ ।
मकर
व्यापार व्यवसायमा सफलता मिल्नेछ । आम्दानि बढ्नेछ । परिवारको पूर्ण साथ र सहयोग मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ । मन प्रसन्न रहनेछ ।
कुम्भ
आत्मविश्वास र साहस बढ्नेछ । आम्दानीमा वृद्धि हुनेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । महत्वाकांक्षा पूरा हुनेछ । शत्रु माथि विजय प्राप्त हुनेछ ।
मीन
व्यवसायमा प्रगति हुनेछ । आम्दानीको उतार चढावले केही तनाव हुन सक्नेछ । सबै प्रकारको भौतिक सुख मिल्नेछ । नातेदारसंग सम्बन्धमा तनाव उत्पन्न हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij