मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

कुन महिनामा जन्मिएका महिलाको चरित्र कस्तो ? थाहा पाइराख्नुहोस्

  • प्रकाशित मिति : शनिबार, माघ १२, २०७५



  • यौनको मामलामा सबैको चाहना भने समान हुन्न । केहि मानविय स्वाभाव र केहि उ जन्मिएको तिथी मितिले भूमिका खेल्छ । विशेष गरेर महिलामा जन्मदिन अनुसार यौन व्यवहार र चाहना फरक फरक हुन्छ । साथै संवेदनशिल अङ्ग पनि फरक फरक हुन्छ ।

    थाहा पाइ राखौ , जन्मदिन अनुसार महिलाका फरक फरक चाहना र व्यवहार बारेमा

    २२ मार्च – अप्रिल २१ : यसबीचमा जन्मेका महिलाको निधारमा चुम्बन गर्दा आनन्द महशुस गर्दछन् । ओठ, गाला र अनुहारमा हल्का स्पर्श गर्दा पनि बढि सम्वेदनशिल हुने खालका हुन्छन् । साथै रातो रङ्गले बढि आकर्षण गर्दछ ।

    २२ अप्रिल – २१ मई : गर्धन सुम्सुम्याउँदा यौन इच्छा जाग्ने यस महिनामा जन्मेका महिलाको स्वभाव रोमान्टिक हुन्छ । खुसी राख्नका लागि सुन्दर गिफ्ट दिदा उनीहरु ज्यादै स्नेही बन्नेछन् ।

    २२ मई – २१ जून : यौनसम्पर्कमा ज्यादै सक्रिय हुने स्वभाव भएका यस महिनामा जन्मेका महिला पुराना घटनालाई सम्झेर आनन्द लिने स्वभावका हुन्छन् । हत्केला र पाखुरामा स्पर्श गर्दा उनीहरु उत्तेजक हुन्छन् ।

    २२ जून –२१ जुलाई : लजालु स्वभावका हुने भएकाले यौनसम्पर्कमा ज्यादै जुटेर सक्रिय हुदैनन् । साथै सहवासका लागि चाँडै तयार हुदैनन् । गर्धन मुनिको भागमा चलाउँदा उत्तेजनामा आउने यस्ता महिला साथीसँग ‘क्याण्डल लाइट डिनर’ गर्न मन पराउँछन् ।

    २१ जुलाई – २१ अगष्ट : पिठ्युँमा स्पर्श गर्दा यौन व्यवहारका अघि बढ्ने यस महिनामा जन्मेका महिलाले सजाइएको बेडरुम, मध्यम उज्यालो, अत्तरलाई सार्‍है मनपराउँछन् ।

    २२ अगष्ट – २१ सेप्टेम्बर : यस महिनामा जन्मेका महिला सेक्समा बढि सक्रिय हुन्छन् । पेटमा चलाउँदा उत्तेजक बन्दै यौन क्रियाकलापमा सम्मोहित हुन्छन् ।

    २२ सेप्टेम्बर – २१ अक्टोबर : पिठ्युँको तल्लो भागमा सुम्सुम्याउँदा यौनसम्कपर्क गर्न बढि जोड गर्दछन् ।

    २२ अक्टोबर – २१ नोभेम्बर : सामान्य स्पर्शमा नै यौनसम्पर्कमा तल्लिन हुन्छन् । यो महिनामा जन्मेका महिला ज्यादै सेक्सी हुन्छन् ।

    २२ नोभेम्बर – २१ डिसेम्बर : धर्मकर्ममा विश्वास गर्ने स्वभाव भएका महिलाहरु एकान्तमा रोमान्स गर्न, रोमान्टिक गीत, सेक्सी कुराकानी भनेपछि भुतुक्कै हुन्छन् । जाँघ उनीहरुको सम्वेदनशिल अङ्ग हो ।

    २२ डिसेम्बर – २१ जनवरी : पाइताला सबैभन्दा बढि कामुक अङ्ग महिला स्पर्श र चुम्बन गर्दा आनन्द महशुस गर्छन् । रोमान्टिक कुराकानी गर्न रमाइलो मान्दछन् ।

    २२ जनवरी – २१ फेब्रअरी : पाखुरा सम्वेदनशिल अङ्ग भएका महिला अत्तर हालेर हिड्न मनपराउँछन् ।

    २२ फेब्रुअरी – २१ मार्च : आँखामा आँखा जुधाएर बातचित गर्दा आनन्द महशुस गर्ने महिला खुट्टामा स्पर्श र चुम्बन गर्दा उत्तेजक हुन्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij