मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

धर्म शास्त्र भन्छन्- आइतबार सूर्यको उपासना गर्दा यस्तो फाइदा पुग्छ

  • प्रकाशित मिति : आइतवार, माघ १३, २०७५



  • आइतबार सूर्यको उपासनाको विशेष दिन हो । सूर्य देवतालाई यश र वैभवका देवता मानिन्छ । सूर्यको पूजा गर्दा धन–धान्य, सुख–संवृद्धि हासिल हुने विश्वास एवं धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

    यदी तपाई आर्थिक समस्याबाट गुज्रिरहनु भएको छ र, कमाएको रकम आफ्नो साथमा टिक्दैन भने सूर्यको उपासना गर्नसक्नु हुन्छ जसबाट तपाईंलाई फाइदा पुग्छ ।

    आइतबार राति सुत्नुअघि एक गिलास दूध आफ्नो सिरानीमा राख्नुहोस् र सुत्नुहोस् । राति गिलास नढलोस् भन्ने कुरामा भने सतर्क हुन जरुरी छ ।विहान उठेर नुहएपछि उक्त दूधलाई बबूलको रुखको फेदमा चढाउँनुहोस् ।

    हरेक हप्ता यसो गर्नुभयो भने तपाईंको समस्या समाधान हुने छ भने तपाई धनवानसमेत हुन हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij