मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शवयात्रा देखेमा शुभ ! हेर्नुस् के–के हुन्छ ?

  • प्रकाशित मिति : आइतवार, माघ १३, २०७५



  • एजेन्सी । भागवत गीतामा भगवान कृष्णले मृत्यु एक यस्तो सत्य हो, जसलाई कसैले रोक्न सक्दैन भनेका छन् । जसले जन्म लिएको उसको मृत्यु निश्चित छ ।

    मृत्युपछि आत्माले पुनर्जन्म लिन्छ भन्ने कुरा पनि त्यतिकै सत्य हो । तर, तपाईलाई थाहा नहुन पनि सक्छ, शव यात्रालाई देखेपछि हरेक मनोकामना पनि पुरा हुन सक्ने गरेको उल्लेख छ ।

    शवलाई प्रणाम गरेर ‘शिव–शिव’

    तपाईले विचार गर्नुभएको होला कि जब शव यात्राका बेला बाटोमा भेटिने व्यक्ति शबलाई देखेर प्रणाम गरेर शिव–शिव भन्ने गर्छन् । यसमा पनि शास्त्रीय मान्यता छ । जनु आत्माले शरीर छोडेको छ, उ आफ्नो साथै प्रणाम गर्ने व्यक्तिको सबै कष्ट, दुख वा अशुभ लक्षण लिने गर्छ । त्यसका साथै मृत व्यक्तिलाई पनि मुक्ति मिलोस् भन्ने हुन्छ । यसले गर्दा यो अपनाउने व्यक्तिलाई लाभ प्राप्ती हुने गर्छ भने भड्को आत्मालाई पनि शान्ति मिल्छ । मनुस्मृतिकाअनुसार कुनैपनि व्यक्तिले शव लैजानेक्रममा यसबारे ध्यान दिनुपर्छ ।

    आत्माको लागि प्रार्थना गर्नुहोस्

    यो हिन्दू धर्मको एक प्रमुख नियम हो । जसअनुसार शव यात्रा देखेपछि हामीले शरीर छोडेको आत्माको शान्तिका लागि प्रार्थना गर्नुपर्छ । धार्मिक दृष्टिकोणको अलावा ज्योतिषको भाषामा पनि शवयात्रा देख्नु शुभ मानिन्छ । यदि कोही मानिसले शव यात्रा देख्छ भने उसको रोकिएको काम पनि पुरा हुने विश्वास गरिन्छ । जीवनबाट दुःख पनि भाग्ने र मनोकामना पुरा हुने मानिन्छ ।

    यज्ञ गरेजति पुण्य मिल्छ

    पुराणका अनुसार जो व्यक्ति ब्राह्मणको अर्थी उठाउँछ, उसलाई हरकदम पर एक यज्ञ गरे बराबर पुण्य प्राप्त होता हुन्छ । मात्र पानीमा डुबुल्की लगाएपनि उसको शरीर पवित्र मानिन्छ । हिन्दू शास्त्रकाअनुसार यदि कोई ब्राह्मण कुनै अन्य ब्राह्मणको शव आफ्नो स्वार्थ वा पैसाका लागि उठाउँछ भने १० दिनसम्म उ अशुद्ध रहने गर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij