मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सावधान, दिनमा ६ घन्टाभन्दा कम सुत्दा बिग्रन्छ मिर्गौला

  • प्रकाशित मिति : सोमवार, माघ १४, २०७५



  • काठमाडौं । दिनभरि काम गरेपछि राति आराम गर्नु जरूरी हुन्छ। राति मज्जाले सुत्दा थकान हट्छ र भोलिपल्ट फेरि काम गर्ने ऊर्जा आउँछ।

    हालै गरिएको अनुसन्धानले ६ घन्टाभन्दा कम सुत्ने मानिसलाई मिर्गौलाको समस्या हुने देखाएको छ । यसका साथसाथै उच्च रक्तचाप, मोटोपन र मधुमेहको डर पनि हुन्छ।

    राम्रो निद्रा नपुग्दा मिर्गौला फेल हुने सम्भावना रहन्छ । मिर्गौलाको काम शरीरबाट बेकार पदार्थहरू बाहिर निकाल्नु हो । तर राम्रो नसुत्दा मिर्गौलाबाट रगतको प्रवाह प्रभावित हुन्छ र यसले काम गर्न सक्दैन । अनि शरीरको स्वास्थ्यलाई असर पार्ने विभिन्न रोग लाग्छ ।

    यस्तो अवस्थाबाट बच्नका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । पर्याप्त भोजन गर्ने अनि टन्न सुत्ने गर्नुपर्छ ।
    फिट रहनका लागि पूरा आराम गर्नुस् र व्यायामका लागि समय निकाल्नुस् ।
    मधुमेहलाई नियन्त्रणमा राख्नुस् । गुलिया खानेकुराहरू नखानुस् ।
    तौल लगातार बढिरहेको छ वा घटिरहेको छ भने तत्कालै चिकित्सककहाँ गइहाल्नुस्। एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij