आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आँचल भन्छिन्– ‘पलसँग विवाह हुदैँ हुदैँन’

  • प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५



  • काठमाडौं । नायिका आँचल शर्मा र चललेटी नायक पल शाहको प्रेमको विषयमा चर्चा भइरहन्छ । मिडियामा पनि उनीहरुको प्रेमसम्बन्धको बारेमा ब्यापाक रुपमा चर्चा चल्छ । यद्यपि उनीहरुले आफुहरुबीच प्रेमसम्बन्ध नभएको बताउँदै आएका छन् ।

    पल र आँचलको प्रेमको कुराले निरन्तरता पाइरहँदा नायिका आँचल शर्माले आफुहरुबीच प्रेमसम्बन्ध नरहेको पुनः दोहो¥याएकी छन् । एक मिडियासँगको कुराकानीमा आँचलले पलसँग विवाहको सम्भावना पनि नभएको बताएकी छन् । तपाईँ र पलको विवाहको सम्भावना कति प्रतिशत छ भन्ने प्रश्नको जवाफमा नायिका शर्माले ‘१ प्रतिशत पनि छैन’ भन्ने जवाफ दिएकी हुन् ।

    आफ्नो कुरालाई थप स्पस्ट पादै शर्माले थपिन्, ‘हामीबीच साथीबाहेक अरु किसिमको सम्बन्ध नै छैन, कल्पनामा पनि नसोचेको कुरा हो ।’ आफुहरुबीच ब्यक्तिगत रुपमा विवाह गर्ने सम्मको सम्बन्ध भईनसकेको आँचलको तर्क छ । यद्यपी दर्शकहरुले केमेस्ट्री मनपराएकोमा खुसी ब्यक्त गरिन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij