मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तपाई को जिवनमा शुभ नै शुभ चाहनुहुन्छ, त्यसो भए गर्नुहोस यी कार्य !

  • प्रकाशित मिति : बिहिबार, माघ २४, २०७५



  • व्यक्तिलाई आफ्नो आवश्यकता पूरा गर्नका लागि धनको आवश्यकता पर्दछ । धनको कमी हुँदा व्यक्तिले अनेकौं समस्याको सामना गर्नुपर्दछ । कतिपय व्यक्ति अत्यन्तै धेरै मेहनत गर्छन् तर धनको कमी भएर चिन्तित भइरहेका हुन्छन् । यो समस्याबाट मुक्त हुनका लागि आचार्य चाणक्यले केही उपाय सुझाउनुभएको छ ।

    चाणक्य भन्नुहुन्छ :

    मूर्खा यत्र न पूज्यन्ते धान्यं यत्र सुसञ्चितम् ।

    दाम्पत्ये कलहो नास्ति तत्र श्रीः स्वयमागता ।।

    यो श्लोकमा चाणक्यले बताए अनुसार जहाँ यी निम्नलिखित तीनवटा कुरा हुन्छन् त्यहाँ महालक्ष्मीको कृपा सदैव रहन्छ ।

    १. चाणक्यका अनुसार मूर्खलाई भन्दा बुद्धिमानलाई मानसम्मान गरिने घरमा महालक्ष्मीले वास गर्नुहुन्छ ।

    २. जुन घरमा अन्नभण्डार छ अनि त्यहाँबाट कुनै पनि व्यक्ति खाली हात फर्किनुपर्दैन र जहाँ अतिथिहरूको आदर सत्कार हुन्छ तथा जहाँ सात्विक भोजन गरिन्छ, त्यहाँ देवी लक्ष्मी स्वयं विराजमान हुनुहुन्छ ।

    ३. जुन घरमा पति र पत्नी प्रेमपूर्वक बस्छन्, झगडा गर्दैनन्, त्यो घरबाट देवी लक्ष्मी कहिल्यै जानुहुँदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij