मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जिन्सलाई धुनुहुन्छ ? आजैबाट बन्द गर्नुहोस्, जिन्स धुनु हुँदैन

  • प्रकाशित मिति : बिहिबार, माघ २४, २०७५



  • काठमाडौं। के तपाई आफ्नो जीन्स धुने गर्नुहुन्छ? यदी त्यस्तो गर्नुहुन्छ भने आजैबाट बन्द गर्नुहोस। यो कुरा विश्वकै चर्चीत जीन्स निर्माता कम्पनी लेभीजका सीईओ चिप बर्गले भनेका छन्। उनका अनुसार जीन्सलाई धुनु हुदैँन।

    उनले केही समय पहिले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन्। उनले जीन्सलाई धुन नहुने बताउँदै त्यसलाई तुथब्रसको सहायताले सफा गर्नुपर्ने बताए।

    उनले जीन्स धुदाँ यसको निर्माणको लागी प्रयोग गरीने पदार्थमा असर पुग्ने र पानीको धेरै प्रयोग हुने बताएका छन्। जीन्समा रहेका किटाणु हटाउनको लागी यसलाई एक रात फ्रिजमा राख्ने र अर्को दिन घाम अथवा हावामा सुकाउन उनले भनेका छन्। केही विशेषज्ञहरुले भने जीन्सलाई कम्तीमा ६ महिना धुन नहुने बताएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij