मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यसरी बनाउनुहोस् मसरुमका परिकार

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • सामग्री : मसरुम २ सय ग्राम, ओलिभ आयल : २ चम्चा, भेनिगर : २ चम्चा, मरिच र नुन : स्वादअनुसार

    स–साना टमाटर : १ सय ग्राम, बेसिलको पात : २० ग्राम

    विधि : ओलिभ आयल, भेनिगर, कालो मरिच तथा नुनलाई एक ठाउँमा मिसाउने । उक्त मिश्रणमा उसिनेर चिसो पारिएको मसरुमलाई मेरिनेट गरेर आधा घन्टा छोडिदिने । टमाटरलाई दुई–दुई टुक्रामा काटेर मसरुममा मिसाउने । त्यसैमा बेसिलको पात हाली चिसो भएपछि सर्व गर्ने ।

    मसरुम टिक्का मसला
    सामग्री : मसरुम २ सय ग्राम, टोम्याटो प्युरी २ चम्चा, ओलिभ आयल १ चम्चा, लसुनको पेस्ट आधा चम्चा, मरिचको धूलो ५ ग्राम, ओरिगानो आधा चम्चा, नुन स्वादअनुसार ।

    विधि :मसरुमलाई धोएर पानी निथार्ने । टोम्याटो प्युरी, ओलिभ आयल, लसुनको पेस्ट, कालो मरिच, ओरिगानो तथा नुनको मिश्रण तयार पार्ने । यो मिश्रणमा मसरुमलाई मेरिनेट गर्ने । आधा घन्टापछि मसरुमलाई सिन्कामा उनेर ग्रिल गर्ने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij