मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बाथ रोग लाग्नुको कारणहरु समयमै जानीराखौं

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • कुहिनो, घुँडा, हात, ढाड आदिको जोर्नीमा यो रोग देखा पर्छ । यो रोग लागेमा धेरै दुख्छ । कहिलेकाही त हिडनै नसक्ने गरी दुख्छ । उठन बस्न नै गारो हुन्छ । जाडोमा यो रोगको प्रकोप बढी हुन्छ ।

    bath
    बाथ रोग लाग्नुको कारणहरु

    -माँसाहारी खाना,
    -वशागुणगत
    -जोर्नीको सँक्रमण
    -पिरो मसालेदार, तारेको खानु
    -बढी चिल्लो भएको खाना धेरै खानु,

    -अपच,
    -खाना खाएको लगत्तै धेरै पानी पिउनु,
    -कुपोषण,
    -काम गरेर आउने वितिक्कै वा गर्मीबाट आउने वितिक्कै चिसो पानी खानु,
    -व्यायाम नगर्नु वा धेरै गर्नु,
    -जोर्नीमा युरिक एसिड जम्मा हुनु ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij