मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यस्तो छन् बेलको जुस पिउनु पर्ने ८ कारणहरु

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • बेल यस्तो वृक्ष हो जसको जरा, पात, फल स्वास्थ्य र सौन्दर्य प्रशाधनको लागि प्रयोग गरिन्छ । आयुर्वेदमा यसको प्रयोक निकै भएको पाईन्छ । रुखबाट टिपेको धेरै दिनसम्म पनि बेलको फललाई प्रयोग गर्न सकिन्छ । आज हामी बेलको जुसबाट हुने फाइदाको बारेमा जानकारी दिँदै छौँ ।

    १. मुटुलाई स्वस्थ राख्दछ ।
    बेलको रस तयार गरेपछि त्यसमा थोरै घ्यु मिसाएर दैनिक एक निश्चित मात्रामा पिउने गर्नाले मुटुलाई स्वस्थ राख्दछ । यसले मधुमेहलाई समेत नियन्त्रित गर्दछ ।

    २. कब्जियतको समस्या समाधान गर्दछ ।
    नियमित रुपमा बेलको जुस पिउने गर्नाले ग्यास, अपच र कब्जियतको समस्याबाट राहत मिल्छ ।
    ३. कोलस्ट्रोलको मात्रालाई नियन्त्रित राख्न मद्धत गर्दछ ।

    ४. पखाला नियन्त्रणमा लाभदायक हुन्छ ।
    बेलको रसले पखालालाई रोक्ने काम गर्दछ । बेलको रसलाई सख्खर वा चिनीसँग मिलाएर पिउने गर्नाले पखाला रोकिन्छ ।
    ५.शरीरलाई भित्रै देखि चिसो राख्दछ ।
    बेलको जुस पिउने गर्नाले शरीरमा गर्मीको प्रभाव हुँदैन । साथै यसले एसिडिटीलाई पनि भगाउँदछ ।
    ६. सुत्केरी महिलाको लागि लाभदायक मानिन्छ ।
    सुत्केरी अवस्थामा बेलको जुस पिउने गर्नाले दूध उत्पादनमा सहायकसिद्ध हुन्छ ।

    ७. क्यान्सरबाट बचाउँछ ।
    नियमित रुपमा बेलको जुस पिउने गर्नाले स्तन क्यान्सर जस्ता जोखिमबाट बचाउँछ ।
    ८. रगतलाई सफा गर्दछ ।
    बेलको जुसमा केही मनतातो पानी मिसाउने र त्यसमा थोरै मह राख्ने । यसरी तयार भएको जुस नियमित पिउनाले रगतलाई सफा गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij