आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ज्योतिष शास्त्र– साथमा पैसा टिक्दैन भने गर्नुहोस् यस्तो उपाय

  • प्रकाशित मिति : आइतवार, माघ २७, २०७५



  • यदी धनको अभाव छ या धन आएपछि पनि तपाइँसँग रहँदैन या टिक्दैन भने तपाइँ चिन्तित हुनुहुन्छ होला । यदी तपाइँ यस्ता समस्यासँग जुधिरहनु भएको छ भने केही उपाय अपनाउन सकिन्छ ।

    ज्यातिष शास्त्रका अनुसार एक नोटको मद्दतमा धन नटिक्ने समस्या समाधान गर्न सकिन्छ । यसका लागि सिक्का नभइ नोटको आवश्यकता पर्छ ।

    यस्तो उपाय

    कुनै दिन पारेर कुनै एक नोटमा रातो रंगको धागो बाँध्नुहोस् । त्यो नोटलाई घरको मन्दिर(पुजा गर्ने स्थान) मा राधाकृष्णको मुर्ति नजिक या मुर्तिको पछाडि राख्नुहोस् ।

    पैसा राख्ने क्रममा राधाकृष्णसँग यो मनोकामनाको कामना गर्नुस् आफ्नो आर्थिक अवस्थामा सुधार आओस् र धन प्राप्त होस् ।

    ज्योतिष शास्त्र त्यही राशिको नोटलाई पुरै ४१ दिनसम्म दोहोर्‍याउनुहोस् । अर्थात तपाइँले शुरुमा ५० को नोट राख्नु भएको छ भने अरु दिनमा पनि त्यतिनै रकममा धागो बाध्नुहोस् ।

    ध्यान दिनुहोस् कि ४१ दिनमा एक दिन पनि यस्तो काम गर्न तपाइँ छुट्नु वा झुकिनु हुँनेछैन । यो एक प्रकारको साधना हो । पूरै ४१ दिन नोट राख्ने र त्यही मनोकामना माग्नु आवस्यक पर्छ । तपाइँ एक दिन मात्र छुट्नु भयो भने यो साधना पूर्ण हुनेछैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij