मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भ्यालेन्टाइन डेमा सोमर्स्वीको ‘ह्यान्ड हर्ट’ अवधारणा

  • प्रकाशित मिति : सोमवार, माघ २८, २०७५



  • सोमर्स्वीले भ्यालेन्टाइन डे को अवसर पारेर ह्यान्ड हर्ट को अवधारणा ल्याएको छ।

    युवाहरुमाझ लोकप्रिय स्वप्न सुमन र ज्योत्सना योगीलाई सहभागी गराएर उसले नयाँ अवधारण ल्याएको हो।

    ‘यसपटक सोमर्स्वीले ह्यान्ड हर्टलाइ प्रेमको प्रतिकका रुपमा प्रस्तुत गरेको छ, ह्यान्ड हर्ट” कुनै पनि शब्दको प्रयोग विना हातको औँलाहरु प्रयोग गरि प्रेम अभिव्यक्ति गर्ने माध्यम हो । यसमा औँलाहरुबाट कलात्मक रुपमा हर्ट अर्थात मुटु आकार बनाइन्छ, गोर्खा बु्रुअरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।’

    स्वप्न र ज्योत्सनाले आफ्ना औँलाहरु प्रयोग गरी बनाएको हर्ट आकार युक्त सोमस्र्वी क्याम्पेन युवा पुस्ता माझ लोकप्रिय हुनेछ भन्ने आशा कम्पनीले लिएको छ।

    नयाँ पुस्ताका स्टारहरु जस्तै ग्यालोर,जस्टिन विवर,टेलर स्वीफ्ट,लेडी गागा,सेलेना गोमेज, डेमी लोभाटो, ब्लेक लाइभ्ली र फुटबलर्स हजार्ड, एग्लो रोशी तथा अरु धेरैले “ह्यान्ड हर्ट” को प्रदर्शनले दर्शकलाई आकर्षित गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij