मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ललितपुरको भैसेपाटीस्थित कार्पेट कारखानामा भीषण आगलागी

  • प्रकाशित मिति : सोमवार, माघ २८, २०७५



  • ललितपुरको भैंसेपाटीस्थित यति कार्पेट गोदाममा आगलागी भएको छ। सोमबार दिउँसो १ बजे भएको आगोलागीबाट करिब साढे ४ करोडको क्षति भएको प्रहरीले जनाएको छ।

    ललितपुर प्रहरी प्रभागका अनुसार यति कार्पेटको गोदाममा आगलागी भएको हो। प्रहरीका अनुसार आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ। आगलागी नियन्त्रणका लागि ४ वटा दमकल र ५ वटा ट्याङ्करको प्रयोग भएको थियो।

    प्रहरीका अनुसार गोदाममा कार्पेट तथा मयाट्रेस राखिएको थियो। आगलागी के कारणले भएको भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij