मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

के-के खानेकुरा मिसाएर खानु हानिकारक हुन्छ ?

  • प्रकाशित मिति : सोमवार, माघ २८, २०७५



  • हामीले केहि खाने कुरा अन्य चिज सँग नमिसाई खान्छौ भने केहि खानेकुरामा केहि अन्य चिजसँग मिसाएर खानुमा स्वादै नै बेग्लै हुुन्छ । तर, हामीले स्वादका लागि मिक्स गरेर खाएका केहि खाने कुराका बोरमा ज्ञान राख्नु जरुरी छ । केहि खाने कुरा यस्ता हुन्छन् स्वादका हिसावले मिक्स गरेर खादा मिठो भए पनि स्वास्थ्यका हिसावले एक्दमै हानिकारक हुन्छ । यि दश खानेकुरालाई कहिल्यै नमिसाउनु नै उपयुक्त हुन्छ ।

    १. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
    २. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।

    ३. माछा र सक्खर सँगै खानुु हुँदैन यसले पित्त विगार्छ् ।

    ४. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
    ५. भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन, खाएमा अम्लपित्त बढ्छ ।
    ६. बाँसको तामा, बडरको फल, मह र दुध सँगै खान हुदैन, यसले वीर्य नास हुन्छ् ।

    ७. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।
    ८. दुधको साथमा बडर, काँचो केरा, आँप, जामुना, तित्री, ओखर, दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
    ९. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।

    १०. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा
    क्यान्सर समेत हुन सक्छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij