मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मुटुलाई स्वस्थ राख्नको लागि महत्वपूर्ण यि ५ खानेकुराको बारेमा जानिराखौँ

  • प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५



  • शरीर सञ्चालन गर्ने महत्वपूर्ण अंग मुटुलाई स्वस्थ राख्न निकै आवश्यक छ । मुटुलाई स्वस्थ राख्न्को लागि हामीले दैनिक रुपमा खाने खानामा पनि ध्यान दिनुपर्छ । हामीले दैनिक रुपमा प्रयोग गर्ने मसला केवल स्वादको लागि मात्र नभई स्वास्थ्यको लागि पनि पोषक तत्वको रुपमा मानिन्छ । कतिपय मसलाका सामग्रीले हामीलाई स्वस्थ राख्न समेत मद्दत गर्दछ ।

    यदि तपाइ आफ्नो मुटुको स्वास्थ्यलाई लिएर चिन्तित हुनुहुन्छ भने यि ५ मसलाको प्रयोग गर्न सक्नुहुनेछ, जसले तपाइको मुटुलाई स्वस्थ राख्दछ ।

    १.लसुन

    कोलस्ट्रोलको मात्रामा वृद्धि हुनु भनेको मुटुमा असर गर्ने खतराको सुचक हो । यदि तपाइ कोलस्ट्रोलको लेवललाई कन्ट्रोल गर्न चाहनुहुन्छ भने आफ्नो दैनिक खानामा लसुनलाई समावेश गर्नुहोस् । लसुनमा एलिसिन नामक एन्टी अक्सिडेन्ट गुण पाईन्छ जसले कोलस्ट्रोल र ब्लड प्रेशरलाई नियन्त्रण गर्दछ ।

    २.बेसार
    रोग प्रतिरोधात्मक क्षमताले भरपूर हुन्छ बेसार, जसले कोलस्ट्रोलको लेवललाई कम गर्दछ । यसको अलवा यसले मधुमेहबाट पनि बचाउँछ ।

    ३. मरिच
    कालो मरिचले पनि मुटुलाई बचाउने काम गर्दछ । यसले मुटुलाई सुरक्षा दिने काम गर्दछ ।

    ४. दालचिनी
    दालचिनी खाने गर्नाले शरीरमा रगतको फ्लोलाई निकै राम्रो बनाउने गर्दछ । मुटुसँग जोडिएको समस्याबाट बच्नको लागि दैनिक केही दालचिनीको टुक्रा सेवन गर्नु राम्रो मानिन्छ ।

    ५. धनिया
    धनियाको बिउमा पनि रोग प्रतिरोधात्मक गुण हुन्छ । कोलस्ट्रोलको सन्तुलित गर्न, शरीरमा रगतको बहाव बढाउन धनियाको सेवन निकै राम्रो मानिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij