मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सनातन धर्म अनुसार नारीले किन महिनाबारी बार्नुपर्छ ? कारण यस्तो छ

  • प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५



  • सनातन धर्म दर्शनले नारीहरुको महिनाबारी हुदा खेरि केहि दिन बार्नु पर्ने नियम छ ,जसलाई हामी केहि पढेलेखेको भनाउदोहरु रुढीवादी ,अन्धविश्वास भन्छौ तर त्यो भित्रको वास्तविक सत्यता बुझ्ने कोशिस कहिले गर्दैनौ ।

    नारीको स्वास्थ्यलाइ ध्यानमा राखेर नै हाम्रा अग्रज ऋषिमुनिहरूले यसलाई लागु गरेका हुन् त्यो पनि गहन अध्यन गरेर नै । त्यो समयमा नारीलाई अधिक रक्तश्राब भै स्वास्थ्यमा कमजोरी हुने देखेर नै त्यो बार्ने नियम लागु गरिएको हो ।
    जुन आजको अत्याधुनिक युगमा पनि उतिकै उपयोगी छ तर यसको उपयोगिता लाई छोरीबुहारी बसेर खाए भन्दै त्यो बेलाका केहि धर्मभीरु पाखण्डीहरुले नारीलाइ अझै काममा लगाए । जसले गर्दा यो नारी उपयोगी प्रथालाइ बदनाम गरायो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij