मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तौल घटाउँन चाहनुहुन्छ? बिहानको ८ बज्नअघि गरिसक्नुस् यी ७ काम

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५



  • यदि तपाई आफ्नो तौल घटाउँन चाहनुहुन्छ भने तपाईको शरीरमा मेटाबोलिक रेट राम्रो हुन आवश्यक हुन्छ । त्यस्तै, यदि तपाई विहानको समयमा केही क्रियाकलाप तथा खान–पानमा ध्यान पुर्याउँनु भयो भने तौललाई आफ्नो नियंन्त्रणमा राख्न सक्नुहुन्छ ।

    १. मनतातो पानी पिउने – बिहान उठेपछि खाली पेटमा एक गिलास मनतातो पानी पिउँनुहोस । यसले शरीरको टोक्सिन्स बाहिर निस्कन्छ र शरीरमा वोसो घटाउँन मद्दत गर्छ ।

    २. बिहानीको घाम – प्रत्येक विहान १५ देखि २० मिनेट घाममा बस्नुहोस्, यसो गर्नाले शरीरमा मेटाबोलिज्म बढाउँन मद्दत गर्छ, जसले तौल नियन्त्रण गर्छ ।

    ३. ग्रीन टी – बिहान दुधचिया भन्दा ग्रीन टी वा हर्बल–टी पिउँनुहोस् । यसमा रहेको एन्टीओक्सिडेन्ट्सले बोसो घटाउने काम गर्छ ।

    ४. ३० मिनेट हिड्नुहोस् – बिहानको समयमा ३० मिनेट हिड्ने वा व्यायाम गर्ने गर्नुहोस् । यसले फ्याट बर्न हुने र शरीर ताजा रहन्छ ।

    ५. कागती पानी पिउने – व्यायामपछि एक गिलास कागती–पानी पिउँनुहोस् । यसले पाचनक्रिया राम्रो र शरीरमा बोसो जम्मा हुने हुँदैन ।

    ६. १० मिनेट ध्यान – प्रत्येक बिहान १० मिनेटसम्म मेडिटेसन गर्नुहोस् । यसले तनाव कम हुन्छ र तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

    ७. खाजामा प्रोटिन खाने – बिहानको खाजामा अन्डा, दुध, ओट्स, सिमीजस्ता प्रोटिनले भरिएका खानेकुरा खानुहोस् । तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij