मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अब कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकार सरर

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • पोखरा । कास्कीको वीरेठाँटीदेखी मुक्तिनाथसम्म विश्वकै लामो केबुलकार निर्माण हुने भएको छ।

    मुक्तिनाथ दर्शन प्रा. लिलाई केबुलकार निर्माणका लागि लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले जानकारी दिएको छ।

    नेपालको इतिहासमै, नेपाली निजी क्षेत्रको मात्र जारी पूँजी लगानीमा निर्माण हुन लागेको मुक्तिनाथ केवुलकार परियोजनामा आइडिया फर नेपालले पनि लगानी गर्ने सहमति भएको विज्ञप्तिमा भनिएको छ।

    कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म निर्माण गर्ने भनिएको केवुलकार ८४.१ किलोमिटर लामो हुनेछ। त्यसमा ६ वटा आन्तरिक स्टेशनहरु रहने छन्। जसमा घोरेपानी, तातोपानी, लेते, कोबाङ, जोमसोम र कागबेनी हुन् भने तिखेढुंगा, घासा र मार्फामा चढ्ने र ओर्लने व्यवस्था गरिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij