मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

के हो जन्डिस ? हेर्नुस् यसका लक्षण र घरमै गर्न सकिने उपचार विधि

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५



  • काठमाडौं – कमलपित्त या जण्डिस कलेजोमा र पित्तमा लाग्ने रोग हो । सरल भाषामा आँखा, छाला र मुखभित्र पहेँले हुनुलाई जन्डिस भनिन्छ । सामान्य बोलिचालिको भाषामा यसलाई पँहेले रोग पनि भन्ने गरिन्छ ।

    रगतका कण नष्ट हुने हुदाँ रगतमा बिलुरुबिनको मात्रा बढी देखिन्छ । यो रोग लागेपछि सावधानी अपनाइएन भने ज्यानै जाने खतरा समेत हुने डाक्टरले बताएका छन् ।

    खाना पचाउन सहयोग गर्ने कलेजोमा अस्वस्थ्यकर खानपान र अत्याधिक मद्यपानकका कारणले जण्डिस हुन सक्ने डाक्टर बताउँछन् ।
    विषेश गरी सरुवा हेपाटाइटिस वा पित्तथैलीबाट पित्त उम्लिएर कलेजोमा खस्नाले यो रोग लाग्ने गर्दछ । जसका कारण कलेजो सुन्निनुका साथै शरीरको सम्पूर्ण भाग पहेँलो हुने गर्छ ।

    आज हामी यस भिडियोमा के कारणले जन्डिस लाग्छ, यसका लक्षण साथै सामान्य घरेलु उपचार विधि बताउँदैछौँ ।

    जण्डिसका केही लक्षण

    पेट दुख्ने
    वाकवाकी लाग्ने
    खाना नरुच्ने
    शरीरको तौल घट्ने
    पहेँलो दिसा आउने
    पिसाब गाढा पहेँलो रङको आउने
    शरीरको धेरै भाग पहेँलो देखिने

    थप तथा विस्तृत जानकारीको लागि भिडियो हेर्नुस् …

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij