मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दाङमा दुई बस ठोक्किँदा ४२ यात्री घाइते

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५



  • दाङ, फागुन ३ । दाङको दंगीशरण गाउँपालिका–७ स्थित श्रीगाउँको बोगटीमा शुक्रबार दुईओटा यात्रीवाहक बस एकापसमा ठोक्किँदा ४२ यात्री घाइते भएका छन् ।

    घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

    तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा१ख १७७० नम्बरको बस र शान्तिनगरको खैरेनीबाट तुलसीपुर आउँदै गरेको ना८ख १०१७ नम्बरको बस अपराह्न आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका तीनजनाको थप उपचारका लागि कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij