मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हातको औला हेरेर जान्नुस् तपाई कतिको भाग्यमानी हुनुहुन्छ

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५



  • काठमाडौँ । ज्योतिष शास्त्रले हस्तरेखा सम्बन्धी थुप्रै कुराहरुको प्रमाणीत गरेका छ । विज्ञानले सत्य सावित नगरेको कुरा शास्त्रमा हुँदैन् । हाम्रो हातमा भएका विभिन्न रेखाहरुको आ आफ्नै विशेषता रहेको हुन्छ ।

    मानिसको भविष्य हातका ती मसिना रेखाहरुमा लुकेर बसेको कुरा ज्योतिष शास्त्र अध्यन गरेका मानिसहरुले मात्र बताउन सक्छन् । त्यस्तै हाम्रो हातको औलाको लम्बाइले पनि ब्यक्ति भविष्य र भाग्य बताउने गर्छ । त्यस्तै आज हामी तपाईलाई हातको औलाले जीवनमा कस्तो असर पार्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

    साहिली औंला चोर औंला भन्दा ठूलो हुने व्यक्तिहरु :

    चोर अ‍ैला भन्दा साइली औँला ठूलो हुने व्यक्तिको व्यक्तित्वको कारण धेरै मानिसहरु आकर्षित हुने गर्छन् । उनीहरुले सोचेको कार्यहरु समयमा नै सफल हुने र लक्ष्यमा पुग्न सफल हुने गर्छ । उनीहरुले हरेक काम गर्दा अरुको कुरा नसुनी आफ्नै तरिकाले गर्नु उनीहरुको विषेशता रहेको हस्तरेखा विज्ञानले बताएको छ ।

    चोर औंला साहिली भन्दा ठूलो हुने व्यक्तिहरु :

    हस्तरेखा विज्ञानले बताएअनुसार चोर औँला भएका व्यक्तिहरु प्राय एक्ले बस्न मन पराउने हुन्छन् । अरुको कुरा नसुनी आफ्नो कार्य गर्नु उनीहरुको विषेशता हो । उनीहरु आफैमा अधिक मात्रामा आत्माविश्वास गर्छन् ।

    चोर औंला र साईली औंला बराबर भएका व्यक्तिहरु :

    साइलाी औँला र चोर औँला दुवै बराबरी भएका मानिसहरु शान्त स्वभावको हुने गर्छन् । उनीहरु भलादमी र इमान्दारी स्वभावको हुने भएकाले झगडा गर्ने अन्य विवादहरुबाट टाढा रहने गर्छन् । उनीहरुलाई काम गर्नबाट कसैले रोक्न नसक्ने हस्तरेखा विज्ञानले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij