मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

म्युजिक भिडियोमा यस्तो देखियो सेड्रिना र कृशलको जोडी (भिडियो)

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५



  • काठमाडौँ। ‘नाइँ नभन्नु ल–५’बाट चर्चामा आएकी बालकलाकार सेड्रिना शर्मा अहिले अध्ययनको लागि भारतमा छिन्। उनले भारतको मसुरीमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्नेछिन्।

    यसैबीच सेड्रिनाले नेपाल आइडलको टप ८ बाट बाहिरिएका प्रतिस्पर्धी कृशल कँडेलसँग म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। ‘ओढेर घूङ्गघट’बोलको गीतमा यो जोडी एकसाथ देखिन लागेको हो। गीतमा स्वर कृशल कँडेलकै रहेको छ सङ्गीत अर्जुन पोखरेलले भरेका हुन्।हेर्नुस् म्युजिक भिडियोको टिजर।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij