मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तपाइँको राशी यी तीन मध्ये एक भए पनि कर्कट राशीसंग सम्बन्ध नगाँसनुस्, कहिल्यै सफल हुँदैन बरु उल्टै पिंडा दिन्छ !

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५



  • तपाइँ कसैको प्रेममा पर्नुभएको छ र त्यो प्रेमलाई जीवन्त बनाउन चाहानुहुन्छ भने ज्योतिषशास्त्रले भनेको कुरामा पनि बिश्वास गर्नु पर्ने हुन्छ । ज्योतिषशास्त्रकाअनुसार यी तीन राशीको सम्बन्ध कर्कट राशीसंग राम्रो हुँदैन ।

    १. मेष र कर्कट राशिको स्वभाव निकै नै मुश्किलले एक अर्कोसँग मेल खाने गर्दछ । मेष राशिको स्वामी मंगल हुने गर्दछ जसको कारण मेष राशि हुनेहरु ऊर्जाले भरिएका हुन्छन् भने कर्कट राशि हुनेहरु भावुक र समवेदनशील प्रकृतिका हुने गर्छन् । जसको कारण यिनीहरुको स्वभाव एक-अर्कोसँग मतभेदको स्थितिमा रहने गर्दछन् ।

    २. कुम्भ राशि हुनेहरुले कर्कट राशिहरुलाई शुरुवातमा एक अर्कोलाई प्रभावित गर्दछन्। तर केहि समय पछि यी दुई राशि बीच समस्या शुरू हुने गर्दछ । कुम्भ राशी हुनेहरु निकै सक्रिय र उत्साही हुने गर्दछन् जबकि कर्कट राशी हुनेहरु आफ्नो लिमिट भन्दा बाहिर निस्किन मान्दैनन् । प्राय कुम्भ र कर्कट राशी बीचको प्रेममा अन्तरविरोध यसैलाई लिएर हुने गर्दछ ।

    ३. मिथुन राशि हुने व्यक्तिहरु निकै संवेदनशील स्वभावको हुने गर्दछन्। साथै कर्कट राशि हुने व्यक्ति आफ्नो स्वभावमा भावुक हुने गर्दछन् । यी दुवै राशि बिचको सम्बन्ध धेरै समयसम्म चल्दैन ।

    निर्मला हत्या प्रकरण : महेन्द्रनगरमा फेरि तनाव

    महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै नेविसंघ कञ्चनपुरले महेन्द्रनगर बजार बन्द गराएको छ।

    नेविसंघको बन्दका कारण महेन्द्रनगर बजार पूर्ण रुपमा बन्द रहेको छ। बजार, व्यवसाय, कलकारखाना सबै बिहानैदेखि बन्द रहेका छन्। यातायातका साधन सञ्चालन हुन सकेका छैनन्।

    यातायात बन्द भएपछि विभिन्न स्थानमा जाने यात्रुहरु महेन्द्रनगर बसपार्क क्षेत्रमै अलपत्र परेका छन्। पूर्वपश्चिम राजमार्गमा यातायात बिहानैदेखि सञ्चालन हुन सकेको छैन्।

    जिल्लाका अन्य क्षेत्रमा बजार व्यवसाय खुल्ला रहेपनि यातायात सेवा भने बन्द नै गराइएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार नेविसंघले बन्द आह्वान गरेको हो। नेविसंघले कञ्चनपुर बन्द भनेपनि सदरमुकाम महेन्द्रनगर बाहेकका अन्य क्षेत्रमा बजार व्यवसाय खुल्ला नै रहेको जनाइएको छ। महेन्द्रनगरमा आन्दोलनकारीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्।

    विभिन्न चोकमा आन्दोलनकारीले टायर बालेर निर्मलाका हत्यारा सार्वजनिक हुनुपर्ने माग राखिरहेका छन्। आन्दोलनकारीले निर्मलाका हत्यारा सार्वजनिक गर्न प्रदर्शन गरिरहेका छन्।

    नेविसंघले गरेको बन्दलाई ध्यानमा राख्दै प्रहरी प्रशासनले ठाउँ-ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
    -gorkhalikhabar

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij