मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यी ६ काम गर्नेलाई कहिल्यै मिल्दैन् लक्ष्मी माताको साथ ! जसको कारण निम्तिन्छ परिवारमा गरिबी र अशान्ती !अवस्य पढ्नुहोला

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५



  • काठमाडौँ। हरेक दिन भगवानको पूजा गरेर सोचेजस्तै कृपा पाउन सकिदैन् । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवानको कृपा पाउनको लागि भगवानलाई सह्य हुने काम गर्नु पर्छ ।

    नराम्रो काम देखि भगवान पनि रुष्ट भएका हुन्छन् । त्यसकारण परिवारमा अशान्ति र गरीबि उत्पन्न हुन्छ । आज हामी तपाईलाई के काम गर्दा लक्ष्मी माता रिसाउँछिन् भन्ने बारे बताउन गइरहेका छौँ ।

    १.धार्मिक शास्त्रमा उल्लेख भएअनुसार हाई आउनुलाई पनि नराम्रो मानिन्छ । हाई आउनु निस्क्रियताको पहिचान भएपनि हाइ गर्दा लक्ष्मीको कृपा मिल्दैन् ।

    २.स्वास्थयको लागि सहि समयमा सुत्नु राम्रो हो । तर लामो समय सुत्नु भनेको अमुल्य समय गुमाउनु हो । साथै यसबाट दरिद्रताको कारण पनि बन्न सक्छ ।

    ३.अशान्ति मनले गरेको कार्य सम्पन्न हुँदैन् । क्रोधले पारिवारिक तथा सामाजिक सम्बन्धमा समेत असर पर्छ । क्रोधले व्यक्तिको मन र मस्तिष्कमा अशान्ति मच्चाउँछ ।

    ४.आलश्यता सफलताको बाटोर्ला बाधा पुर्याउँने ठूलो तत्व हो ।सफलता चाहनेले आलश्यतालाई छोड्नुपर्छ अनि मात्र काम सफल बन्छ । र लक्ष्मी माता खुसी हुन्छिन् ।

    ५.डराएर काम गर्ने बानीको कारण नोक्सान बोहोर्नु पर्छ । डरले सफलतामा पुर्याउन सक्दैन् । आत्माविश्वसमा कमी ल्याउँछ ।

    ६.नगरी नहुने काम गर्न जानी जानी बाहना बनाउनु राम्रो होइन् । यसले गर्दा समयमा नै काम पुरा हुँदैन् । यसले गर्दा धन आर्जन गर्न सकिदैन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij