मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

किन गनाउँछ मुख ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५



  • मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :

    धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।

    धेरै तातो र धेरै चिसो नखाने ।मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।

    मुखमा खानेकुरा राखेर नसुत्ने ।

    बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।
    बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।
    रेसा भएको र पोसिलो खानेकुरा खाने ।

    पानी प्रशस्त पिउने ।
    वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।
    नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।
    फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।
    हरेक ५ महिनामा दाँत जँचाउने ।

    प्लस टिप्स
    डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij