मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दुर्घटनामा घाइते भएका प्रदेश सांसद ओलीको निधन

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १०, २०७५



  • काठमाडौं, फागुन १० । गाडी दुर्घटनामा घाइते भएका प्रदेश नं. ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।

    ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका सांसद ओलीको गएराति निधन भएको हो । सांसद ओली गत माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा घाइते भएका थिए ।

    दाङको दंगिशरण गाउँपालिका वडा नम्बर–६, लेटारका सांसद ओली गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट विजयी भएका थिए । उनको शव श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij