मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

२ दिने संस्थागत विकास तथा व्यवस्थापन तालिम सम्पन्न

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १०, २०७५



  • मधु पौडेल , फाल्गुन १० ,बाँके । स्थानिय युवा महिला सञ्जालका पदाधिकारीहरुका लागी २ दिने संस्थागत विकास तथा व्यवस्थापन तालिम नेपालगंजमा सम्पन्न गरिएको छ। प्लान इन्टरनेशनल फिल्ड कार्यलय नेपालगंज संगको साझेदारीमा राइजिङ आइडल्स बाँकेले संचालन गरिरहेको बालिका तथा युवा महिला शसक्तिकरण परियोजना अन्तर्गत बाँकेको बैजनाथ गाँउपालीका र खजुरा गाँउपालीका मा संचालनमा रहेका युवा महिला संजालका पदाधिकारीहरुका लागी संचालित तालिममा ३० जना स्थानिय युवा महिलाहरुको सहभागिता रहेको थियो ।

    तलिममा गाँउपालीका स्तरीय युवा महिला सञ्जालको सस्थागत विकास तथा व्यवस्थापन का लागी आवश्यक सीप, सस्थागत विकास र यसको रणनितिक व्यवस्थापन, सस्थाको मुल्य, मान्यता र कार्यशैली, तथा सस्थागत निर्णय प्रक्रिया लगाएतका विषयमा आयोजित तालिममा गैसस महासंघ बाँकेका सचिव नमस्कार शाहले सहजिकरण गर्नु भएको कुरा राइजिङ आइडल्स बाँकेका कार्यक्रम अधिकृत विष्णु प्रसाद अधिकारीले जानकारी दिनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij