मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

३७ औ मगर दिवस मलेसियाको पेनाङमा विविध कार्यक्रम गरेर मनाईने

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १२, २०७५



  • पेनाङ । ३७ औ मगर दिवस मलेसियको पेनाङमा मनाईने भएको छ । ‘इतिहास, भाषा , सस्कृति सरंक्षण , सम्बद्र्धन मगरहरूको मुलमन्त्र, जातीय पहिचान र स्वायत्त सासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र’ भन्ने मुल नाराका साथ नेपाल मगर संघ क्षेत्रिय कमिटि पेनाङ मलेसियाले एक कार्यक्रमको आयोजना गर्दे मगर दिवस मनाउने भएको हो।

    नेपाल मगर संघ क्षेत्रिय कमिटि पेनाङका सह–सचिव मिलन पुन मगरले डिसी नेपाललाई दिएको जानकारी अनुसार कार्यक्रममा मगरहरुको विभिन्न झाँकी प्रस्तुत गरिने भएको छ । त्यस्तै कार्यक्रममा मलेसियामा कार्यरत स्थानीय कलाकारहरुले पनि आफ्न्नो प्रस्तुती दिने भएका छन्।

    आगामी मार्च ३ तारिख आइतबारका दिन फ्यामेली क्यारी हाउस पुलाउ पेनाङ,तमन इन्दामन तोरोङकेन्दी–४ मा दिउँसो १२ बजेबाट हुने उक्त कार्यक्रममा मलेसियावासी सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागि नेपाल मगर संघ क्षेत्रिय कमिटि घ पेनाङले अनुरोध गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij