मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १२, २०७५



  • काठमाडौं, फागुन १२ । अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि भित्र्याउने उद्देश्यका साथ आगामी चैत १४ गतेदेखि राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ ।

    वाणिज्य मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा आठौं संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेको हो ।

    महासंघले आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो ।

    नेपालमा लगानी आकर्षण गर्न तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा मेला सहयोगी बन्ने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

    मेलामा स्वदेशी ४० सहित चिनियाँ ८०, बंगलादेशी ४०, पाकिस्तानी १५ र भारतीय १० ओटा स्टल रहने जनाइएको छ ।

    मेलाले नेपाली उत्पादनलाई विश्व बजारमा लैजानसमेत सहयोग गर्ने दाबी आयोजकको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij