मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपाली सेनाद्वारा मन्दिर परिसरको सरसफाई

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १२, २०७५



  • निलम ओली , दाङ । दाङमा नेपाली सेनाले पाण्डवेश्वर महादेब धामको परिसर सरसफाई गरेको छ । घोराही उ.प.मा ५ स्थित धारापानी पाण्डवेश्वर महादेब धाममा ११ गतेदेखि १८ गतेसम्म श्रीमदभागवत धनधान्याचल ज्ञान महायज्ञ तथा सांस्कृतीक महोत्सब संचालन हुन लागेको छ ।

    सोही कार्यक्रमलाई मध्यनजर गरी श्री रिपुमर्दन गण भरतपुर व्यारेक, दाङबाट सह सेनानी अर्जुन कुमार थापाको कमाण्डमा ३५ जनाको संख्यामा खट्टिएको टोलीले पाण्डवेश्वर महादेब धामको परिसर सरसफाई गरेको हो ।

    उक्त सरसफाई कार्यक्रममा नेपाल प्रहरी, घोराही उ.म.न.पा.१७ अन्तर्गतका बिद्यालयका छात्र-छात्राहरु लगायत स्थानीय बासीहरुको समेत उल्लेख्य रुपमा सहभागी भएको रहेको पाण्डवेश्वर महादेब धामका सचिब बिष्णुराम आचार्यले जलजलाखबरसँग बताउनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij