मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भाडा चम्काउँनदेखि मुसा भगाउन, यसरी प्रयोग गर्नुस् अण्डाको बोक्रा

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १३, २०७५



  • अण्डाको हरेक भागलाई प्रयोगमा ल्याउन सकिन्छ । जान्नुहोस्, तपाईका लागि उपयोगि अण्डाबारे टिप्स :

    – शरीरको कुनै पनि भाग वा अंग काटिएको छ भने उमालिएको अण्डाको झिल्लीलाई काटिएको घाउमा टास्नुहोस्, यसमा भएको न्यूट्रिसिएट्सले फाइदा पुर्याउँछ ।– त्यस्तै, घरमा मुसाको बिगबिगी छ भने मुसाको बाटोमा अण्डाको बोक्रालाई टुक्राएर राख्नुहोस्, मुसा आउन छोड्छ ।

    – फोहोर तथा कालो भाडा–कुडालाई साबुन–पानीमा अण्डाको बोक्राको पाउडर मिसाएर मस्काउनुहोस् वा हल्लाउनुहोस् । तपाईको भाडा सफा र चम्किलो हुन्छ ।

    – सब्जि तथा फलफूललाई किरा लाग्नबाट बचाउन अण्डाको बोक्रालाई टुक्र्याएर नजिकै राख्नुहोस् । यसले सधै किरा लाग्नबाट बचाउँछ ।– अण्डाको बोक्राले अनुहारको चमक बढाउँन पनि काम गर्छ ।

    अण्डाको पाउडरमा घिउकुमारीको जेल मिसाएर पेस्ट तयार पार्नुहोस् र अनुहारमा लगाउँनुहोस् । १०देखि १५ मिनेटपछि अनुहार धुनुहोस् ।– अण्डाको बोक्रालाई धोएर पाउडर बनाउँनुहोस् । यस पाउँडरलाई जाडो मौसममा फेस प्याक बनाएर लगाउनुहोस्, तपाईको छाला नरम बनाउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij