मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

सुमन सुनारको र मेलिना राई नयाँ गीत ‘मेरो कल्पनामा…’ सार्वजनिक (भिडियो)

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १६, २०७५



  • काठमाडौँ । बुर्तिबाङमा रहेर पत्रकारिता गर्दै आएका गायक सुमन सुनारको नयाँ पप आधुनिक गीत सार्वजनिक भएको छ । “मेरो कल्पनामा सधै आउँछेउ तिमी” बोलको गीत म्युजिक वाल नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    सार्वजनिक यस गीतमा गायक सुमन सुनार र गायिका मेलिना राईले स्वर भरेका छन् भने सुरज श्रेष्ठ र सुक्मित घिसिङको अभिनय रहेको छ । संगिता घिमिरेको शब्द रहेको सो गीत राजेन्द्र बजगाईको संगीत तथा एरेन्ज र प्रकाश केसीको मिक्सीङमा गीत तयार भएको हो ।

    गायक सुनारको यसअघि “मलाइ छोडी जान्छेउ भने”, “दुश्मन भयौ जिन्दगीमा”, “के रैछ यो माया भन्ने मरिहत्ते गर्छन सबै”, “म जिउछु त तिम्रो साथ” लगायतका आधुनिक गीतले सफलता पाइसकेका छन् भने अहिले सार्वजनिक गरिएको “मेरो कल्पनामा सधै आउँछेउ तिमी” बोलको गीतले उनको सांगीतिक करियरमा थप उचाइ दिने अपेक्षा गरिएको छ ।

    भिडियो :

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij