प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५
सुखी र सम्पन्न जीवनका लागि शास्त्रले केही महत्वपूर्ण नियम उल्लेख गरेको छ। ती नियमको पालना गर्दा हाम्रो जीवनमा सुख र समृद्धी आउन सक्छ। एक गीताप्रेसमा उल्लेख गरिएको गरुड पुराणको संक्षिप्त नियममा उल्लेख गरिएको छ कि उक्त अध्यायमा यस्ता चार काम उल्लेख गरिएको छ जुन काम अपुरो छोड्दा जीवनमा धेरै नोक्सान व्यहोर्नु पर्ने बताइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij