मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अचम्म : हावामा अडिएको ढुंगा देखि सिंगो पहाडलाई थाम्न सक्ने ढुंगासम्म !

  • प्रकाशित मिति : शनिबार, चैत्र २, २०७५



  • एजेन्सी । हाम्रो धर्ती नै ढुंगा र माटोले बनेको छ । हाम्रो वरिपरि अर्थात बसोवास गर्ने क्षेत्रमा धेरै साना ढुंगा हुन्छन् भने खोलाको ठाउँ तिर ठूला ढुंगा हुन्छन् । ढुंगाको आकार अनुसार, त्यसका काम पनि फरक फरक हुन्छन् । कतै यति ठूला ढुंगा हुन्छन् की ती ढुंगालाई जोडेर पहाड नै बनाइएको पनि हुन्छ ।

    अज्मिर शरिफ दर्गाह एक ठूलो ढुंगाको नाम हो । यो ढुंगा हावामा अडिएको छ । यो तारागढ़ पहाडमा छ । यो ढुंगा जमिन भन्दा इन्च माथी छ । यो ढुंगा न तल खस्छ, न हल्लिन्छ, न त् कतै टेकेको नै छ । वैज्ञानिकहरुले हावामा अडिएको उक्त ढुंगाको बारेमा अध्ययन गरिरहेका छन्, तर यसको रहस्य भने पत्ता लगाउन सकिरहेका छैनन् । स्थानिय मानिसहरुले उक्त ढुंगालाई पौराणिक कथासंग जोडेका छन् ।

    उनीहरुका अनुसार, उक्त ढुंगा कोही व्यक्तिको टाउको माथी खस्दै थियो । त्यही समयमा त्यो व्यक्तिले भगवानलाई पुकार्यो र त्यो ढुंगा खस्दै गर्दा हावामै अडियो । गोल्डन रक नामको एउटा ठूलो ढुंगा माथीबाट खस्न थाल्दा त्यहाँको डिलमा अडिएको जस्तो देखिन्छ । यो ढुंगालाई हेर्ना साथ थोरै छुने हो भने पनि यो ढुंगालाई हेर्ना साथ थोरै छुने हो भने पनि यो ढुंगा तल खस्छ जस्तो लाग्छ ।

    तर, मानिसहरुले धकेल्दा, तुफान आउँदा पनि यो ढुंगा कतै चल्दैन । यो पहाडको २५ फिटमा छ। यो ढुंगा रहेको ठाउँ तिर्थस्थल बनेको छ । स्थानिय मानिसहरुले एक वर्षमा तीन पटक उक्त ढुंगा भएको ठाउँमा आउनाले घरमा धन सम्पत्ति आउने मान्छन्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij