आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक

  • प्रकाशित मिति : शनिबार, चैत्र २, २०७५



  • काठमाडौं, चैत १ । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ ।

    सोअनुसार स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसित प्रतिस्पर्धा गर्ने भएको छ ।

    यस्तै, इटालियन क्लब युभेन्ट्सले डच क्लब आयाक्स प्रतिद्वन्द्वी पाएको छ ।

    त्यस्तै, इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टो प्रतिस्पर्धी पाएको छ ।

    त्यस्तै, क्वार्टरफाइनलमा दुई इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपरले प्रतिस्पर्धा गर्नेछन् ।

    क्वार्टरफाइनलको पहिलो लेगका खेलहरु आगामी अप्रिल ९ तारिखमा हुनेछन् ।

    युरोप लिगको क्वार्टरफाइनल ‘ड्र’

    युरोप लिगको क्वार्टरफाइनल ‘ड्र’पनि सार्वजनिक भएको छ । ड्रअनुसार आर्सनलले नापोलीसित तथा चेल्सीले स्लाभिया प्रागसित खेल्नेछ ।

    त्यस्तै, भिल्लारियलले भ्यालेन्सियासित तथा बेनेफिकाले इन्ट्राच फ्यांकफर्टसित अप्रिल ११ मा खेल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij