प्रकाशित मिति : शनिबार, चैत्र २, २०७५
काठमाडौं, चैत २ । टेलिभिजन ब्रान्ड पालसोनिकले ‘पाल–एबीएन–५.१ सीएच’ मोडलका टेलिभिजन स्थानीय बजारमा भित्र्याएको छ ।
कम्पनीले एक वर्षको वारेन्टी भएको ५.१ इन्चको यी टेलिभिजनहरु नेपाली बजारमा ल्याएको हो ।
टेलिभिजनमा युएसबी रहेको, एफएम रेडियो सुन्न सकिने तथा भोल्युम कन्ट्रोललगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।
यी टेलिभिजनको प्रति स्थानीय बजार मूल्य १४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij