प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०७५
काठमाडौँ । बालाजुमा मोटरसाइकल र रिक्सा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
हिजो बेलुका बा ७५ प ३७२२ नम्बरको मोटरसाइकल रिक्सामा ठोक्किँदा मोटरसाइकलमा पछाडि बस्ने काभ्रेका ३६ वर्षीय हरि श्रेष्ठको मृत्यु भएको हो।
हाल मोटरसाईकल चालक पक्राउ परेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij