आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज मौसम बदलीसँगै पानी पर्ने सम्भावना

  • प्रकाशित मिति : सोमवार, चैत्र ११, २०७५



  • काठमाडौँ । आज सोमबार अचानक मौसम बदलीसँग काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ।

    आज सोमबार विशेषगरी देशको पश्चिमी भागमा वर्षासँगै हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    पश्चिमी वायुको प्रभावका कारण सोमबार र मंगलबार देशभरकै मौसममा बदलीको सम्भावना भएपनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ।

    आज सोमबार पश्चिमी वायुको प्रभाव पश्चिममा बढी पर्नेछ भने मंगलबार मध्य र पूर्वी भूभागमा पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबारबाट भने मौसममा सुधार आउने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij