मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

युट्युबमा अनमोल केसीलाई प्रताप दासले उछिने

  • प्रकाशित मिति : बुधबार, चैत्र १३, २०७५



  • काठमाण्डु। नेपाल आईडलबाट लाखौं दर्शकको माया बटुलेका गायक प्रताप दासको नयाँ गित ‘बस बस रे’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । ४ दिन अघि सार्वजनिक अनमोल केसी अभिनित ‘ए मेरो हजुर–२’ को गीतलाई उछिन्दै ‘बस बस रे’ १ नम्बरमा पर्न सफल भएको हो । डि.पि खनालले लेखेका शब्दमा भिम बिसीको संगीत र उदयराज पौडेलको संगीत संयोजनको तादम्यता गजवले झल्किएको छ ।

    प्रताप दासलाई पाश्र्व गायनमा एन्जिला रेग्मीले साथ दिएकी छन् । कार्टुन्ज् क्र्यूको नृत्य सहितको अभिनयले भिडियो थप रमाइलो बनेको छ । सार्वजनिक भएको ३ दिनमै गीतको भिडियोलाई युट्युबमा झण्डै १० लाख दर्शकले हेरिसकेका छन् । गीत कार्टुन्ज् क्र्यूका आधिकारीक युट्युब च्यानलमा हेर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij