मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अब भद्रगोलमा देखिँदै युवास्टार प्रदीप खड्का, हेर्नुहोस् रोचक भिडियो

  • प्रकाशित मिति : बिहिबार, चैत्र १४, २०७५



  • काठमडौँ । चर्चित एवं लोकप्रिय हाँस्यटेलिश्रृंखला ‘भद्रगोल’मा नेपाली चलचित्र क्षेत्रका युवास्टार प्रदीप खड्का देखिने भएका छन्।

    चैत २१ गतेबाट देशैभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लभ स्टेशन’को प्रचारप्रसारका लागि युवास्टार प्रदीप र नायिका जसिता गुरुङ हाँस्य टेलिश्रृंखलामा देखिन लागेका हुन्।

    शुक्रबार राती ८ः५० मा प्रसारण हुने एपिसोडको लागि हाँस्यटेलिश्रृंखलाको टिमले टेलिश्रृंखलाको केही भाग छायांकन गरेका थिए। यसका साथै कार्यक्रम सुटिङकै लागि बुधबार प्रदीप र जसिता मुड्खु भञ्ज्याङ पुगेका थिए।

    प्रदीपले आफ्नो अभिनय गरेको चलचित्रको लागि गज्जबले समय दिने गरेका छन्। यसअघि उनले गरेका दुइ चलचित्रहरुमा पनि गज्जबले समय दिएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij