मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

फेवातालमा मृत भेटिएकी युवतीको गोजिमा टेप टाँसिएको कागजको टुक्रा भेट्टियो

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २०, २०७५



  • पोखरा । हिजो पोखराको फेवातालमा मृत अवस्थामा फेला परेकी एक युवतीको ज्याकेटको गोजिमा एक कागजको टुक्रा फेला परेको छ।

    कास्कीको अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरी घर भएकी दिव्या अधिकारीको हिजो फेवातामा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो।

    रहस्यमय रुपमा मृत अवस्थामा फेवाताल किनारमा भेट्टिएकी युवतीको ज्याकेटको गोजिमा एउटा टेप टाँसिएको कागजको टुक्रामा फेला परेको हो। उक्त कागजको टुक्रामा आफ्नो अंकलको नम्बर लेखिएको छ।

    घटनाको प्रकृती हेर्दा युवतीले आत्माहत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij