प्रकाशित मिति : सोमवार, फाल्गुन २०, २०७५
काठमाडौं । आज सोमबार सुनको यथावत रहेको छ। आज छापावाल सुन प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आईतबार पनि छापावाल सुन सोही मुल्यमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो शुक्रबार ७७५ रुपैयाँमा कारोबार भएको चाँदीको आजपनि यथावत छ।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij