मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कुन उमेरमा कति तौल हुनुपर्छ ?

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५



  • कुन उमेरमा कति तौल हुनुपर्छ ? – स्वस्थ रहनका लागि मानिसले उचाइमा जति ध्यान दिन्छ, त्यति नै उमेरअनुसारको तौलमा ध्यान दिन जरुरी हुन्छ । शारीरिक विकासमा तौलको पनि महत्वपूर्ण भूमिका हुन्छ । कम वा बढी तौल हुनुसमेत शारीरिक रोग हो ।

    उमेरअनुसारको सन्तुलित तौलले मानिस स्वस्थ रहेको मापन गर्छ । यसै विषयमा इन्डिया काउन्सिल अफ मेडिकलले उमेरअनुसार तौलको मापदण्ड तयार पारेको छ । भारत र नेपालका जीवनशैली तथा भूधरातल एउटै प्रकृतिको भएकाले नेपालीका लागि पनि यो सान्दर्भिक हुन सक्छ ।

    त्यसैले यहाँ १८ वर्षसम्म मानिसको तौल कति हुनेबारे यहाँ उल्लेख गरेका छौँ । जसमा केटा र केटीको तौल फरक रहने बताइएको छ । बच्चा जन्मिएको दुई महिनासम्ममा शिशुको तौल ३ देखि ३ दशमलव ३ किलोग्राम हुनुपर्ने उल्लेख छ । त्यस्तै, १८ वर्ष पुग्दा केटाको तौल ६५ र केटीको ५४ किलोग्राम हुन आवश्यक रहेको बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij