मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

के मिलन चाम्ससँग प्रेममा छिन् वर्षा ? आयो यस्तो जवाफ

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २६, २०७५



  • काठमाडौँ । सफल चलचित्र ‘नाइ नभन्नु ल २’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी नायिका हुन् वर्षा शिवाकोटी। आफ्नो पारिवारिक पृष्ठभूमि कलाकारितानभएतापनिआफू अहिलेको स्थानमा आइपुग्नुलाई उनी एउटा उपलब्धि नै मान्छिन् र अझ माथि पुग्नको लागि प्रयासरत पनि छिन्।

    निर्देशक मिलन चाम्ससँगको प्रेम सम्बन्धको हल्लाले चर्चामा रहेकी छिन् नायिका वर्षा। तर एक अनलाइनसँगको कुराकानीमा उनले उक्त कुराको खण्डन गरेकी छिन्। एक अन्तर्वार्तामा वर्षालाई गरिएको प्रश्नमा मिलन चाम्स आफ्नो राम्रो अभिभावक भएको र प्रेमसम्बन्धबारे सबै हल्ला झुट्टा भएको बताएकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij