मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जब आफ्नो साइकलले किचेको चल्लालाई लिएर उपचार गर्न अस्पताल पुगे यी बालक

  • प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०७५



  • एजेन्सी। भनिन्छ साना साना बालबालिकाहरु भगवानका रुप हुन् र उनीहरुको मन पनि निकै सफा हुन्छ। बालबालिकाहरु इनोसेन्ट हुने भएकै कारण होला उनीहरु झुटो कुरा बौल्दैनन्।

    आफूले गरेको गल्तीलाई लुकाएर बस्दैछनन्। बरु उल्टै गल्तीलाई स्वीकारेर त्यसलाई सपार्नतर्फ लाग्छन्। यस्तै स्वभाव भएका एक बालक केही दिनदेखि सामाजिक संजालतिर निकै चर्चामा छन्।

    उनले गरेको काम देखेर सबैले उनको प्रशंसा समेत गरेका छन्। भारतको मिजोराम राज्यको सायरंगमा बसोबास गर्ने यी बालकले अचानक आफू चढेको साइकलले कुखुराको सानो चल्लालाई कुल्चिदिए। तर त्यसपछि ती बालकले जे गरे त्यो देखेर सबै चकित भएका छन्।

    भारतीय संचारमाध्यमहरुमा उल्लेख गरिएअनुसार ती बालकले पछि आफू चढेको साइकलले किचेको त्यो चल्लालाई लिएर उपचारका लागि अस्पताल गए।

    अस्पताल जानुअघि ती बालक पैसा लिनका लागि आफ्नो घर गएको बताइएको छ। उनले एक हातमा चल्ला र अर्को हातमा पैसा लिएको तस्विर समेत देख्न सकिन्छ। जुन अहिले निकै भाइरल बनेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij