मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बाँच्नु मात्र पर्छ सबैथोक देख्न पाईन्छ, अब मान्छे होइन, हेलमेट बस्छ लाइनमा, स्वयम्भू यातायात कार्यालयको दृश्य

  • प्रकाशित मिति : सोमवार, चैत्र २५, २०७५



  • काठमाडौं, २५ चैत । एक्काइसौं शताब्दी सूचना र प्रविधिको युग । हरेक कार्यालयमा अहिले डिजिटलमय भएका छन् । निजी कार्यालयले धेरै भयो अनलाइन प्रणालीको विकास गरेको ।तर, सरकारी कार्यालय भने अझै पनि पुरानै ढर्रामा चलेको उदाहरण स्वयम्भूस्थित यातायात कार्यालय बनेको छ । हुन त एकान्तकुना, भक्तपुरको सल्लाघारी, सतुंगलस्थित यातायात कार्यालयमा पनि घन्टौंसम्म लाइनमा बस्नुपर्ने झन्झट बेहोर्नुपर्छ ।

    उल्लिखित समाचारको तस्बिर जहाँ हेलमेट लाइनमा राखिएको छ । स्वयम्भू यातायात कार्यालयमा कर तिर्न सेवाग्राहीले हेल्मेट, बोतल, ब्याग र ढुंगासम्म राखेर आफ्नो ठाउँ सुरक्षित गर्दै छन् । यसले नेपाल डिजिटल युगमा गइसकेको भन्ने सञ्चारमन्त्रीको घोषणालाई जिस्क्याउँदैन र ?
    तस्बिर ः अच्युत घिमिरेको फेसबुक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij