मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आङ्ग नै सिरिङ्ग हुने “मेघना” मगरको सेक्सी फोटो शूत ( भिडियो सहित )

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २९, २०७५



  • नेपाली मिडियामा सायद मेघना मगर भनेर नचिन्ने कमै हाेलान, माेडलिङ तथा नृत्य क्षेत्रमा आफ्नो पाैरखले दर्शककाे मन जित्न सफल एक मगर समुदायमा हुर्केकि मेघना मगर अहिले आफ्नै वेल डान्स एकेडेमि खाेलेर देश ब्यापिनै वेल डान्स कम्पाेडिसन गराएर अहिले त्यसकाे फाइनलमा जुटिसकेकि छिन ।

    उनी चर्चित मोडल तथा कोरियोग्राफ मेघना मगरको हट फोटो शुत ले निकै चर्चा पाएको थियो । हेर्दा नै अंग सिरिङ्ग हुने फोटो शुत अहिलेसम्म ३ दर्जन भन्दा बढी भिडियो गरिसकेकी उनमा कोरियोग्राफिमा मात्र हैन मोडलिङमा समेत दख्खल छ । धेरै भिडियोहरूमा मोडलिङ गरिसकेकी छिन् । उनका आर्इटम डान्स र आधुनिक भिडियोहरू धेरै छन् । आर्इटम डान्समा अति नै बोल्ड अवतार दिन उनी पोख्त छिन् । त्यसमा कथाले मागेअनुसारको सिनहरू दिनु उनको बानी हो । त्यसैलाई दर्शकले बोल्ड मोडेल भन्नुहुन्छ भने म यति मै खुसि छु मेघना भन्छिन् ।

    म्युजिक भिडियो र कोरियोग्राफि गरिरहेकि उनलाई एक्टिङ फिल्डमा कुनै रहर छैन । अफर धेरै आए तर मैले रिजेक्ट गरे । यदि कुनै फ्लिमहरू बाट कोरियोग्राफि र आर्इटम डान्सको अफर आउंछ भने म काम गर्छु । मेघना भन्छिन् । उनी थप्छिन् म एउटा डान्सर तथा कोरियोग्राफर हो त्यसैले म एक्टिङलार्इ भन्दा डान्सलार्इनै फोकस गर्छु ।
    हेर्नुहोस भिडियो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij