मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

श्रीमानकै अगाडि श्रीमतीको सामुहिक बलात्कार, भिडियो भाइरल

  • प्रकाशित मिति : बुधबार, बैशाख २५, २०७६



  • बीबीसी। भारतको राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तिलाई बाटो छेकेर एकान्तमा लगियो र श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको छ।

    श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको भिडियोलाई भाइरल बनाइएको छ। भिडियो भाइरल भएपछि दलित संगठनले प्रदर्शन गरेका छन्।

    प्रहरीले बलात्कारको अभियोगमा एकजनालाई पक्राउ गरेको छ भने अन्य चार जनाको खोजी गरिहरेको छ। लापरवाही गरेको अभियोगमा एसएचओ सरदार सिंहलाई पनि निलम्बन गरिएको छ।

    प्रहरीले कयौं दिनसम्म यो घटनालाई दबाएर राखेको दलित संगठनले आरोप लगाएका छन्। उक्त घटना २६ अप्रिलको भएको बताइएको छ।
    पीडित दम्पत्तिले सुरुमा घटना सार्वजनिक गर्न सकेननन्। यदि बलात्कार बारे बाहिर भने भिडियो भाइरल बनाइदिन धम्की दिइएको थियो।

    यद्यपी पछि उनीहरुसँग पैसा माग गरियो। पैसा दिन नसकेपछि भिडियो भाइरल बनाइयो। दलित संगठनले बलात्कारीले श्रीमतीको भिडियो बनाउँदा श्रीमानलाई भने पिटिरहेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij